नेपाली सदाबहार तथा कर्णप्रिय गीतहरु सुन्नुहोस् वा डाउनलोड गर्नुहोस। डाउनलोडको लागी गीतको टाईटलमा क्लिक गर्नुहोस, डाउनलोड लिङ्क फेला पर्नेछ। सुन्नको लागी मात्र प्ले बटन क्लिक गर्नुहोला। नयाँ गीतहरु क्रमश: अपडेट भईरहेको छ त्यसैले साईट भिजिट गर्दा यो पोष्टमा हेर्न नभुल्नु होला।
♫ ♪ ♫ आधुनिक गीतहरु ♫ ♪ ♫
फेरी तिम्रो याद आयो-शान्तिराम राई
जिन्दगीको सवाल-स्वरुपराज आचार्य
तिमी कस्को हुने होला-स्वरुपराज आचार्य र अन्जु पन्त
आँखामा आउने तस्वीर तिम्रो-सँजीवनी
खोलाको दुई किनार भो-दिलमाया खाती
आगो सल्काइ मुटु भित्र-परशुराम रिजाल
किन किन तिम्रो तस्वीर-गुलाम अली
गाजलु ति ठुला ठुला आँखा-गुलाम अली
तिम्रो मेरो सम्बन्धको चर्चा-दिपक लिम्बू
किन हो यति भरोसा बसेछ तिमिमा- तारादेवी
…अनि गजलकार भँए म- अन्जु पन्त र साथीहरु
यति धेरै मायाँ दिइ- नारायण गोपाल
उकाली चढ्दा पसिना पुछ्ने- अम्बर गुरुङ
टाढा टाढा जानु छ साथी- बच्चु कैलाश
भैसीँ लड्यो है माया- डेजी बराईली
मुटु माग्यौ तिमीले- दिपक लिम्बू
तिमी आउने बाटोमा- डिज राज पौडेल
मलाई बाँसुरीले रुवायो- अन्जु पन्त
बाधा परुन जतिनै- द्धारीका लाल जोशी
तिमी आउछौ भन्ने आशै आशमा- उदित नारायण झा
तिम्रो सिउँदो सजाईदिने- मधु क्षेत्री
हुरिले उडाउन सकेन- मधु क्षेत्री
कस्को आँखा लाग्यो बरै- रिमा गुरुङ
तिम्रो दिलमा चोट लाग्दा- नरेन्द्र प्यासी
यहाँ देशको छ चिन्ता- दिपक लिम्बू
कहिले काँही मनका कुरा- उदित नारायण झा
सार्है पार्यो आज मलाई तिम्रो सम्झनाले- सूर्य थुलुङ
ए मलाई माया गर्छु भन्नेहरु- नारायण गोपाल
अल्झेछ क्यारे पछ्यौरी- नारायण गोपाल
यसैगरी विताई दिन्छु- नारायण गोपाल
फूलको थुङ्गा बगेर गयो- तारा देवी
रातो रानी फुलेझै- डेनी डेनजोम्पा
नमरी बाँचे दैवले साँचे- देविका प्रधान
मेरी माँया साँझ बनी- भक्तराज आचार्य
मेरो पाउमा आज पाउजु बाँध-गोपाल योन्जन र मिरा राणा
विना बादल असिना आउदैन- क्लासिक गित
तिमीले भुल्न सकेपनि- कन्हैया सिँह
तिमीले पराई ठानेपछि- अन्जु पन्त
खोला वारी खोला पारी- मदनकृष्ण श्रेष्ठ
बोलाउँ भने तिमिलाई बात लाग्ने डर-बद्रि दुर्गा खरेल
उनको प्रिति पहिले हो कि मेरो प्रिति-जगदिश समाल र सपनाश्री
सागर सरी चोखो माया-राजेश पायल र अन्जु पन्त
अलिकति नजर तिम्रो झुकाएर- शिब परियार
काँडा त बिझ्यो बिझ्यो- स्वरुपराज आचार्य
कति कमजोर रहेछ भाग्य- दिप श्रेष्ठ
तिमि बिनाको जीवन म सोच्नपनि सक्दिन-नरेन्द्र प्यासी
तिमि बिना बाँच्न गारो भो-उदय र मनिला सोताड
उडेर जून छुन्छु भन्थे- रामभक्त जोजिजु
बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाईयोस-रामकृष्ण ढकाल
चलेछ बतास सुस्तरी (नयाँ भर्सन)- शम्भु राई
एक धर्को सिन्दुर के हो र- शुरेस अधिकारी
कति कुरा नभनेर नै मिठा हुन्छन्- देव नारायण
आउ अब मेरो अँगालोमा- सुरेश कुमार
झलझली आँखामा- उषा मँगेशकर (क्लासिक)
सोचे जस्तो हुन्न जीवन- तारा देवी
मेरो प्यारो ओखलढुङ्गा- नारायण गोपाल
टुट्यो तारा आकाशमा- ईन्दिरा जोशी
न मुछे आमा दहिमा टिका न छरे जमरा- कृष्णभक्त राई
एक्लै बस्दा सधै मलाई- अरुणा लामा
हाँसी हाँसी जलिरहेँ- अरुणा लामा
फूलको आँखामा फूलै सँसार- आनी छोईङ डोल्मा
आज नाच्छे मेरी गौरी- बिधान श्रेष्ठ
चिनारी हाम्रो धेरै पुरानो- नारायण गोपाल
कुन मन्दिरमा जान्छौ यात्री- रविन शर्मा
सिरानीले बिझायो की- पबित्रा सुब्बा
कता हिडेको कसलाई खोजेको- आभा मुकारुङ
तिमिले दिने माया- नरेन्द्र प्यासी
के भुल भयो प्रिया म सँग बोल्दिनौ- नरेन्द्र प्यासी
तिम्रो हर प्रश्नको जवाफ-दिपक खरेल
तिमि मेरो आँखाको नानी थियौ- सुरेश कुमार
आँधिसरी तिम्रो माया-स्वरुपराज आचार्य र अन्जु पन्त
कसको आँखा लाग्यो बरै- रिमा गुरुङ
हर रात सिरानी मेरो-शुरेस कुमार
ईश्वर तैले रचेर फेरी-नारायण गोपाल र कमला श्रेष्ठ
तिमि लालीगुँरास फूलजस्ती-प्रकाश श्रेष्ठ
यती चोखो यती मिठो- नारायण गोपाल
उडायो सपना सबै हुरिले- मुरलिधर
दुईटा फूल देउरालीमा- नारायण गोपाल
माथि माथि सैलुङेमा- कुन्ति मोक्तान
खुट्टा तान्दै गर..- कुन्ति मोक्तान
तिम्रो त्यो हँसिलो मुहारको झझल्को- दिपक खरेल
थामेर किन छोड्यौ हाथहरु- सुनिता सुब्बा
आँधिबाटो हिडे्पछि-उदय र मनिला सोताङ
जति चोट दिन्छौ देउ मायालु-भक्तराज आचार्य
बियोगले मेरो छाति-थुप्तेन भुटिया
धेरै मायाँ दिँदा रहेछन्- स्वरुपराज आचार्य
लाग्छ मन हेरी रहुँ एकनास तिमिलाई- आनन्द कार्की
कति बस्छौ ओढि लाजको घुम्टो-पबित्र मान शाक्य
पर लैजाउ फूलहरु-प्रेमध्वज प्रधान
प्रतिछा गर मेरी मायालु-दिपक खरेल
तिर्खा लाग्यो पानी खाँए मैले के बिराए- अन्जु पन्त
कस्तुरी हे वास आउछ भन्छन्-नारायण गोपाल
तिमीलाई भुल्दा म एक्लो भएछु- नारायण गोपाल
तिम्रो जस्तै मुटु मेरो पनि- नारायण गोपाल
म त लालीगुँरास भएछु- नारायण गोपाल
♫ ♪ ♫ पप गीतहरु ♫ ♪ ♫
माईखोलाको चिसो पानी-दर्पण ब्यान्ड
खानी हो यामु ए कान्छा – त्रिष्णा गुरुङ
यो नानीको सिरैमा – बिधान श्रेष्ठ
हिजो मात्र तिमीलाई- १९७४ ए. डी.
चरी उड्यो बादल छुनलाई- स्याड रोज ब्यान्ड
नलेख चिठ्ठी तिमिले मलाई- मोहन भुसाल
मेरो मायाँ छोडी आँए- मोहन भुषाल
हल्ला चलेछ- राजु लामा (मँगोलीयन हर्ट)
तिम्रो अधर तिम्रो नजर- नलिना चित्रकार
तिमीले मलाई कान्छी दोधारमा पार्यौ- ऐश्वर्य स्थापित
मेरो दिल छ पोखरामा- प्रमोद खरेल
आउ मेरो सामु आउ- सुनिल पराजुली
तर आज मायालुको धेरै याद आयो-लेकाली ब्यान्ड
तर अन्तिमपल्ट भेट्न आऊ-डम्मर नेपाली
यति धेरै मान्छेहरुको भीडमा-मल्लिका कार्की
आँखैमा झलझली-रबिन श्रेष्ठ र शर्मिला बर्देबा
कहाँ तिम्रो मायालुलाई-प्रतिबिम्ब ब्यान्ड
आफ्नो मन आफैसँग ढाट्न नमिल्ने-राहुल बैध्य
आखाँको नानी हउ तिमी-हरिश माथेमा
आजभोलि के भयो (लामपाते सुरती)-नेपथ्य
फुल्चोकीको डाँडैमा-कन्दरा ब्यान्ड
मुटु छुने लुम्लेको हावाले-परिबेश ब्यान्ड
तिमि पारी त्यो गाँउमा- कन्दरा ब्यान्ड
लैजा रे (मेरो मन)- हेमन्त राना
♫ ♪ ♫ चलचित्र गीतहरु ♫ ♪ ♫
अच्छा लेकिन लन्डनको-दैब सन्जोग
हिमाल सरी- नारायण गोपाल (कान्छी)
चट्ट रुमाल क्या मालुम-आफ्नो मान्छे
छीट को सारी मखमलि चोली-आँखा लोभि मन पापी
उडी जाँऊ भने-अरुणा लामा (परालको आगो)
पुरा भयो सपना मेरो- उदित नारायण झा
सागर सरी चोखो माया-राजेश पायल र अन्जु
पन्त
♫ ♪ ♫ लोक गीतहरु ♫ ♪ ♫
म त आउने थिइन-शिरिस देवकोटा र देबी घर्ति (लोक गित)
लेकाली हे चोयाको डोको-राम थापा र साथीहरु
नाचन मेरी मारुनी आगनीमा छमछम-लोक गीत
हाम्रो त बाजेको पालामा-लोक गीत
अरुण उपत्यकाका लोक सुसेली गीत-१
अरुण उपत्यकाका लोक सुसेली गीत-२
अरुण उपत्यकाका लोक सुसेली गीत-३
अरुण उपत्यकाका लोक सुसेली गीत- ४
अरुण उपत्यकाका लोक सुसेली गीत- ५
सँगिनी गीत- अरुण उपत्यकाका लोक सुसेली
मायाँ लाउनेहरुमा- राजु परियार र बिष्णु माझी
धर्ती कुनको आकाश जुनकै हो- बिष्णु माझी र रामजी खाँड
नौ डाँडा काटेर (लमजुङ तुर्लुङकोट)- बिमा कुमारी दुरा
यो दाजुको मिर्मिरे आँखा- प्रविण गुरुङ र विमा कु. दुरा
मखमली चोलो चाँहिदैन- मिरा राणा
रेलै घुमेर- राम थापा र सुनिता सुब्बा
जापान टोकियो (लोक गीत)- राजेन्द्र लम्साल
कट्टर कट्टरमा तिम्रो- राम थापा र तारा थापा
यस्तै त रहेछ नि माया जाल पनि- भगवान भन्डारी
..कस्ति हौली..गून्यु चोलीमा-पुरुषोतम न्यौपाने र सिन्धु मल्ल
सालै जो नेपाली लोकगित- खड्ग गर्बुजा
रुमाल धोको छु- राजु परियार र कृष्णा परियार
बर्ष दिनमा..-राजु परियार र बिष्णु माझी
फूलमा माहुरी डुल्ने बेलामा- राजु परियार र देवी घर्ती
हातमा रातो झोला- राजु परियार र देवी घर्ती
लाउ चेली सिँदुर लाउ- बद्रि पँगेनी
क्या राम्रो स्याउबारी मार्फा बजारैमा- ज्योति गुरुङ
लालीगुराँस बनै भरी- लोक पप गीत
भिज्यो तिम्रो रातो पछ्यौरी- पान्डव सुनुवार
बाबरी फूल को बोट- पान्डव सुनुवार
सधै मेरो जीवनमा यो मायाले- कृष्णा परियार
लालुपाते नुघ्यो भुँइतिर- राजु परियार र बिष्णु माझी
आँधिखोला ऊर्लेर आयो- राजु परियार
औँठि कुसैको- बिमल छेत्री र बिष्णु माझी (लोक दोहोरी)
दैला मुनी जौ- बिमा कुमारी दुरा (लोक दोहोरी)
ईलामे शहर चियाबारी राम्रो- कुन्ति मोक्तान र बुलु मुकारुङ
फेवा तालमा साँइली.. डुङ्गा सलल- शिब परियार
रेशम फिरिरी-नेपाली सदाबहार लोक गित
सुरीलो रुख सल्लै हो- ममता दिपबिम
♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫
पाठकहरुलाई पनि कुनै गीतहरु डाउनलोड गर्ने वा सुन्ने ईच्छा भएमा तलको बक्समा प्रतिक्रिया लेख्न नभुल्नु होला। हामी सम्भव भएसम्म यहाँहरुको अनुरोध पुरा गर्ने प्रयत्न गर्नेँछौ।